arrow

बोहरीगाउँ केन्द्रबिन्दु भएर गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ६ आइतबार
earthquake-final-------.jpg

दार्चुला । दार्चुलामा शनिबार साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका-७ बोहरीगाउँ केन्द्रविन्दु भएर तीन दशमलव चार रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 

छिल्लो समय पश्चिम क्षेत्रमा बेला बेला भूकम्प गइरहको छ ।

शनिबारको भूकम्पबाट हालसम्म क्षतिबारे कुनै जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ