arrow

सुनको भाउ घट्दा चाँदीको बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २३ मंगलबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा एक हजार रुपैयाँ घट्दै प्रतितोला दुई लाख ५१ हजार नौ सय रुपैयाँ कायम भएको हो । 

यसअघि सोमबार छापावाल सुन प्रतितोला दुई लाख ५२ हजार नौ सय रुपैयाँ कायम भएको थियो । 

यता, सोमबार प्रतितोला तीन हजार पाँच सय ८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तीन हजार छ सय रुपैयाँमा कारोबार भइरहेको महास‌ंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ