arrow

सुनको भाउ बढ्दा घट्यो चाँदीको

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
gold-silver-final-2080.jpeg

काठमाडौँ । नेपाली बजारमा आज सुनको भाउ बढ्दा चाँदीको घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँ कायम भएको छ । 

हिजो सुनको भाउ दुई लाख ५२ हजार दुई सय रुपैयाँ तोकिएकामा आज सात सय रुपैयाँ बढेको हो । त्यस्तै चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । 

हिजो तीन हजार ६०५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ५८५ रुपैयाँ कायम भएको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ