arrow

दार्चुलाको घुसा आसपास गयो भूकम्प

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २१ आइतबार
earthquake-final-------.jpg

काठमाडौँ। दार्चुला जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

आज बिहान ८:२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको सुर्खेतस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमिल्सिनाले राष्ट्रिय समाचार समिति (रासस) लाई जानकारी दिएका छन्।

भूकम्पको धक्का दार्चुला, बैतडीसहित आसपासका जिल्लामा महसुस भएको थियो। यस भूकम्पबाट कुनै मानवीय वा भौतिक क्षतिको विवरण भने आइसकेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ