arrow

चलेन प्लेसिसको ब्याटिङ, अभिषेक गौतमले गरे आउट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर १७ बुधबार
faf-du-plesis-bk.jpg

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल टी–२० क्रिकेटमा दक्षिण अफ्रिकी खेलाडी फाफ डु प्लेसिस सस्तैमा आउट भएका छन् । 

विराटनगर किंग्सबाट खेलेका प्लेसिसले ९ बलमा १२ रनमात्र बनाए । उनलाई लुम्बिनी लायन्सका बलर अभिषेक गौतमले आउट गरेका हुन् । 

उनको आगमनले विराटनगर बलियो भए पनि आजको खेलमा भने उनले सोचअनुसारको प्रदर्शन गर्न नसकेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ