arrow

माधवको दाबी- हामीप्रति नागरिकको आकर्षण बढ्दो छ

सुदूरपश्चिममा तिसौँ हजार उतार्छौं

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ११ बिहिबार
madhav-nepals.jpg

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले आफ्नो पार्टीप्रति आम नागरिकको आकर्षण दिन प्रतिदिन बढ्दै गएको बताए।

बिहीबार आयोजित एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै 'सफल हुँदैन' भनिएको एकता पनि दिनप्रतिदिन सफल हुँदै गइरहेको बताए।

धनगढीमा शक्ति प्रदर्शनको दाबी:
उनले शुक्रवारबाट सुदूरपश्चिमको धनगढीमा सन्देश सभा गर्न लागेको बताउँदै सुदूरपश्चिमका नेताहरूले त्यहाँको सभामा तिसौँ हजारभन्दा बढी जनसहभागिता उतार्ने दाबी गरे।

सहसंयोजक नेपालले आफूहरूले जनताको मन र विश्वास जितेको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ