-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। चीनले मंगलबार उत्तरपश्चिम चीनको जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट शेन्झाउ-२२ अन्तरिक्ष यान प्रक्षेपण गरेको छ ।
जुन देशको मानवयुक्त अन्तरिक्ष कार्यक्रममा पहिलो आपतकालीन प्रक्षेपण अभियान हो ।
अन्तरिक्ष यान रकेटबाट अलग भएको र आफ्नो तोकिएको कक्षमा प्रवेश गरेको छ ।
चीन मानवयुक्त अन्तरिक्ष एजेन्सीले प्रक्षेपण अभियानलाई पूर्णरूपमा सफल घोषणा गरेको छ।