-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । एसीसी मेन्स यू–१९ प्रिमियर कप क्रिकेटमा अहिले नेपालले साउदी अरेबियासँग खेलिरहेको छ । खेलमा टस जितेर नेपालले पहिले बलिङ गरिरहेको छ ।
खेल यूएईको अजमानमा भइरहेको छ ।