arrow

जेन–जी आन्दोलनका घाइते माइतीघरमा धर्नामा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ५ शुक्रबार
genz-protest-82-8-5yyyy (7).jpeg

काठमाडौँ । जेन–जी आन्दोलनका घाइतेहरूले काठमाडौँ माइतीघर मण्डलामा धर्ना दिएका छन् । नेकपा एमालेलाई माइतीघरमा रोक लगाउन भन्दै उनीहरूले माइतीघर मण्डलामा धर्ना दिएका हुन्।

प्रहरीले माइकिङ गरेर माइतीघरमा कुनै भेलाको आयोजना नभएको भन्दै उनीहरूलाई संयमित रहन आग्रह गरिरहेको छ। 

एमालेले आज आफ्नो जनवर्गीय सङ्गठनमा युथ भोलेन्टियर फोर्सको घोषणा गर्दैछ। कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक रूपमा फोर्सको घोषणा गर्ने छन् ।

genz-protest-82-8-5yyyy (4).jpeg
genz-protest-82-8-5yyyy (5).jpeg
genz-protest-82-8-5yyyy (6).jpeg
genz-protest-82-8-5yyyy (7).jpeg
genz-protest-82-8-5yyyy (8).jpeg
genz-protest-82-8-5yyyy (9).jpeg
genz-protest-82-8-5yyyy (10).jpeg
genz-protest-82-8-5yyyy (11).jpeg
genz-protest-82-8-5yyyy (1).jpeg
genz-protest-82-8-5yyyy (2).jpeg
genz-protest-82-8-5yyyy (3).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ