arrow

नलगाडमा ट्र्याक्टर दुर्घटना, सहचालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर ४ बिहिबार
accident-final.jpg

काँक्रेविहार । जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

चिउरीबाट चिसापानीतर्फ गइरहेको भे२त ५५९ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा नलगाड नगरपालिका–१  चिउरीका २९ वर्षीय सहचालक करण विकको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ । 

निजको नलगाड नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ