arrow

सुनको भाउ स्थिर हुँदा चाँदीको बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
gold-sliver-hamrakura.jpg

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ । 

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला दुई लाख ३९ हजार सात सय रुपैयाँमा कारोबार भएको छ ।

यसअघि आइतबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । 

यता, आइतबार प्रतितोला तीन हजार ५५ रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ आज तोलामा पाँच रुपैयाँ बढेर तीन हजार ६० रुपैयाँ कायम भएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ