arrow

करिब साढे छ रेक्टर स्केलको भूकम्पको झट्का

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १७ सोमबार
earthquake-final-------.jpg

काठमाडौं। अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ। अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ रेक्टर स्केलको भूकम्प गएको हो।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा रहेको थियो। यसको गहिराइ २८ किलोमिटर मापन गरिएको छ।

स्थानीय समयअनुसार सोमबार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ