-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँस्थित ओख्रेनीमा कृषक मीना ताम्राकारले व्यावसायिक रुपमा बन्दागोभी खेती गरेकी छिन् ।
पालिकाले कृषकले उत्पादन गरेको खेती बुटवलसम्म बेच्न ल्याउन सवारीको सुविधा दिएसँगै किसानहरु उत्साही भएका छन् । तस्बिर–रासस