arrow

सुनको भाउ घट्यो, चाँदीको बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
gold-silver-new-hk-2081.jpg

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको भाउ तोलामा सात सय रुपैयाँले घट्दा चाँदी भने ४५ रुपैयाँले बढेको छ । 

मंगलबार प्रतितोला दुई लाख ३७ हजारमा कारोबार भएको छापावाला सुनको भाउ बुधबार घटेर ३६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ । 

यस्तै, मंगलबार दुई हजार नौ सय २० रुपैयाँमा कारोबार भएको असली चाँदीको भाउ बुधबार दुई हजार नौ सय ६५ रुपैयाँ कायम भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ