arrow

भारी हिमपातपछि मुस्ताङको जनजीवन प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ११ मंगलबार
mustang-himpat.jpg

काठमाडौँ । भारी हिमपातका कारण मुस्ताङकाे जनजीवन प्रभावित बनेको छ । 

हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ ।

गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएका यतिवेला अप्ठेरोमा परेका छन् ।

स्थानीय प्रशासनले मुक्तिनाथको यात्रा नगर्न अनुरोध गरेको छ।

सडकमा बाक्लो हिमपात भएका कारण सडक दुर्घटनाको जोखिम रहेको उल्लेख गर्दै मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई यस्तो आग्रह गरिएको हो ।

मुस्ताङका साथै अहिले म्याग्दी, पर्वत, बागलुङका विभिन्न क्षेत्रमा वर्षा शुरू भएको छ भने उच्च भेगमा हिमपात भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ