arrow

दैनिक डेढ करोड नोक्सानी बेहोर्दै रसुवागढी जलविद्युत आयोजना 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ४ मंगलबार
rasywagadgu-hydro.jpg

रसुवा । गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्‍याएको १ि११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको ड्याम अझै बनेको छैन । 

उक्त ड्याम मर्मत हुन नसक्दा दैनिक डेड करोड नोक्सानी भइरहेको आयोजनाले जनाएको छ । ड्याम मर्मतका लागि आयोजानस्थलमा  सामाग्री  ढुवानी गर्न आवश्यक सडक अझै निर्माण सम्पन्न नहुँदा समस्या परेको आयोजनाले जनाएको छ ।  रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ