arrow

विश्व खाद्य दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ३० बिहिबार
world-food-day-82-6-30 (13).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । आज नेपाल लगायात विश्वभर ४५औँ विश्व खाद्य दिवस मनाइएको छ । स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यसहित हरेक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाउने गरिन्छ।

कृषि विभागले संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ), खाद्यका लागि कृषि अभियान लगायतका संस्थाहरूसँग समन्वय गरी ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने मुल नाराका विभिन्न कार्यक्रम आयोजना गरिएको छ ‌।

सोही अवसरमा कृषि क्षेत्रमा विभिन्न योगदान दिने र कृषि व्यवसाय गर्दै आएका व्यक्ति र सातौं प्रदेशका स्थानीय निकायहरुलाई सम्मान प्रदान गरिएको छ ।
सम्मान प्राप्त गर्ने स्थानीय निकायहरु कोशी प्रदेशीको लालीगुराँस नगरपालिका तेह्रथुम, मधेशी प्रदेशको बरहथवा नगरपालिका सर्लाही, बागमती प्रदेशको जिरी नगरपालिका दोलखा, गण्डकी प्रदेशको अजिरकोट गाउँपालिका गोरखा, कर्णाली प्रदेशको सिमकोट गाउँपालिका हुम्ला र सुदूरपश्चिम प्रदेशको अपिहिमाल गाउँपालिका दार्चुलालाई सम्मान प्रदान गरिएको छ ।
 

world-food-day-82-6-30 (11).jpg
world-food-day-82-6-30 (12).jpg
world-food-day-82-6-30 (13).jpg
world-food-day-82-6-30 (14).jpg
world-food-day-82-6-30 (15).jpg
world-food-day-82-6-30 (16).jpg
world-food-day-82-6-30 (17).jpg
world-food-day-82-6-30 (18).jpg
world-food-day-82-6-30 (19).jpg
world-food-day-82-6-30 (20).jpg
world-food-day-82-6-30 (21).jpg
world-food-day-82-6-30 (22).jpg
world-food-day-82-6-30 (23).jpg
world-food-day-82-6-30 (24).jpg
world-food-day-82-6-30 (25).jpg
world-food-day-82-6-30 (26).jpg
world-food-day-82-6-30 (27).jpg
world-food-day-82-6-30 (28).jpg
world-food-day-82-6-30 (29).jpg
world-food-day-82-6-30 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ