काठमाडौँ । काठमाडौँ खोला नदी छेउँका क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षासँगै काठमाडौँका केही स्थानका बस्ती डुबानमा परेका हुन् ।
बागमती खोला किनारका सुकुम्बासी बस्ती, बल्खु सुकुम्बासी र विष्णुमती र बागमती दोभान का केही क्षेत्रमा डुबानमा परेका हुन् ।
योसँगै सेना परिचालन गरेर काठमाडौँका ती बस्तीहरू खाली गराउन थालिएको छ । नेपाली सेना प्रहरीले घरमा चेक गर्दै आवश्यक परे सामान सार्न समेत सहयोग गरिरहेको छ ।