-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । अविरल वर्षासँगै काठमाडौँका केही स्थानका बस्ती डुबानमा परेको छ । बागमती खोला किनारका सुकुम्बासी बस्ती डुबानमा परेका हुन् ।
योसँगै सेना परिचालन गरेर काठमाडौँका ती बस्तीहरू खाली गराउन थालिएको छ ।
सेनाले हरेक घरमा चेक गर्दै आवश्यक परे सामान सार्न समेत सहयोग गरिरहेको छ ।