arrow

ट्याक्सी दुर्घटनामा चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
taxi-accident.jpg

रामेछाप । रामेछाप नगरपालिका-७ भालुखोप डाँडामा बिहीबार ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

बा१अ ९२१९ नम्बरको ट्याक्सी दुर्घटनामा परी मन्थली नगरपालिका-४ का ४० वर्षीय लालकाजी घिसिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

घाइते अवस्थामा उद्धार गरी रामेछाप अस्पताल पुर्‍याइएका घिसिङको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ