arrow

काठमाडौँ आउँदै गरेको बस दुर्घटनामा एकको घटनास्थलमै मृत्यु, चार गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १७ शुक्रबार
bus-accident-mahottari.jpg

काठमाडौँ । महोत्तरीबाट काठमाडौँ आउँदै गरेको ना६ख १४६३० नम्बरको बस आज बिहान बर्दिबासमा पल्टिदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने कम्तीमा २० जना घाइते भएका छन् । 

घाइतेमध्ये घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिकाको खैरमाराका करिब ८० वर्षीय चुल्हाइ चौधरीको छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ