तुइनखोलाको पहिरो हटाउन निरन्तरको पहिरोले समस्या [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ असोज १३ सोमबार
1.2k
Shares
मुग्लिन । मुग्लिन–नारायणघाट सडकखण्डको तुइनखोलामा आज बिान ११ बजे पहिरो खस्दा हजारौं यात्रुहरु जाममा परेका छन् । सडक विभाग भरतपुरको टोलीले ४ वटा मेशिनको सहायताले पहिरो पन्छाउने काम गरिरहे पनि पहिरो झर्न नरोकिए पछि यात्रुहरू लामो समय जाममा रोकिनु परेको छ ।
अघिल्लो साता पनि सोही स्थानमा पहिरो खस्दा ४५ घण्टामा सञ्चालन गरिएको थियो ।