जुम्ला । जुम्लाको तिला गाउँपालिका–३ स्थित तिला नदी र नदी किनारा खेतमा स्थानीयले मार्सी धान उत्पादन गरेका छन् । त्यहाँ हरेक वर्ष यसरी नै स्थानीयले धान उत्पादन गर्दै आएका छन् । तस्बिर – रासस
Hamrakura.com