arrow

बढ्यो सुनको मूल्य 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज ५ आइतबार
gold-silver-new-hk-2081.jpg

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार एक सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख १६ हजार रुपैयाँ थियो।

त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला २ हजार ६ सय २० रुपैयाँ कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ३ हजार ६८५ अमेरिकी डलरको हाराहारीमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ