arrow

टिपरको ठक्करबाट मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असोज २ बिहिबार
accident-final.jpg

पोखरा । तनहुँमा ट्रिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै ज्यान गएको छ ।

मृत्यु हुनेमा भानु नगरपालिका वडा नं ९ रानीपानीका ३८ वर्षीय रवीन्द्र मल्ल छन् ।

तनहुँ प्रहरीका अनुसार भानु नगरपालिका वडा नं ९ रानीपानीमा ग१क ३४८२ नम्बरको टिप्परले ग५प १६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

घटनापश्चात् टिप्पर र मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएर अनुन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ