arrow

नेपालको पहिलो महिला महान्यायाधिवक्तामा सबिता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २९ आइतबार
sabita-bhandari-mahanyadhibakta.jpg

काठमाडाैँ । नेपालको पहिलो महिला महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सबिता भण्डारी नियुक्त भएकी छिन् । 

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । 

प्रधानमन्त्री कार्कीले महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा स्वीकृत गरी भण्डारीलाई महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेकी थिइन् ।

सबिता वरिष्ठतम् अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ