arrow

त्रिविको पठनपाठन कात्तिक १० गतेसम्म बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २६ बिहिबार
tribhuwan-university-tu.jpg

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले देशभरको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै आगामी कात्तिक १० गतेसम्म नियमित पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। 

विश्वविद्यालयले बुधबार सूचना जारी गर्दै कात्तिक ११ गतेदेखि मात्रै पठनपाठन सुचारु हुने जानकारी गराएको हो।

त्रिविले भदौ २९, ३०, ३१, असोज १, २, ५ र कात्तिक ९ गतेका बिदालाई हिउँदे बिदाबाट कटौती गरी सबै क्याम्पस र विभागको पठनपाठन स्थगित गर्ने जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ