-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ। झापाको दमकमा जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा प्रहरीले हवाई फायर गरेको छ।
दमक नगरपालिका अगाडि प्रदर्शनकारी युवाले आगजनी गर्ने प्रयास गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो।
प्रदर्शन उग्र बनेपछि र ढुङ्गामुढा हुँदा प्रहरी र प्रदर्शनकारी दुवैतर्फ केही व्यक्तिहरू घाइते भएको स्थानीय प्रशासनले जनाएको छ।