arrow

इकोको पहिरोमा कैद अरनिको राजमार्ग [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २१ शनिबार
icho-pahiro-82-5-21.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका २, इको क्षेत्रमा साउन १८ गते खसेको ठूलो पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन ।

बीचमा करिब चार दिन मात्रै यातायात आंशिक रूपमा खुलेको थियो, तर पुन वर्षा बढेपछि राजमार्ग फेरि बन्द भएको हो । हालसम्म करिब २५० मिटर सडक प्रभावित छ जसमा ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाकातर्फ जाने यो मार्ग बन्द हुँदा कन्टेनर गाडीहरू बाटोमै अड्किएका छन् । विशेष गरी फलफूल र तरकारी बोकेका गाडीका सामान कुहिन थालेका कारण व्यापारीहरू मारमा परेका छन् । केही व्यवसायीहरूले भने भरियाको भरमा सामान लैजान थालेका छन् ।

सडक डिभिजन, स्थानीय सरकार र सुरक्षा निकायबीच अवरुद्ध सडक खुलाउने प्रयास भइरहे पनि निरन्तर पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सहज रूपमा खोल्न कठिन देखिएको छ ।
 

echo-pahiro-82-5-21 (1).jpeg
echo-pahiro-82-5-21 (2).jpeg
echo-pahiro-82-5-21 (3).jpeg
echo-pahiro-82-5-21 (4).jpeg
echo-pahiro-82-5-21 (5).jpeg
echo-pahiro-82-5-21 (6).jpeg
echo-pahiro-82-5-21 (7).jpeg
echo-pahiro-82-5-21 (8).jpeg
echo-pahiro-82-5-21 (9).jpeg
echo-pahiro-82-5-21 (10).jpeg
echo-pahiro-82-5-21 (11).jpeg
echo-pahiro-82-5-21 (12).jpeg
echo-pahiro-82-5-21 (13).jpeg
echo-pahiro-82-5-21 (14).jpeg
echo-pahiro-82-5-21 (15).jpeg
echo-pahiro-82-5-21 (16).jpeg
echo-pahiro-82-5-21 (17).jpeg
echo-pahiro-82-5-21 (18).jpeg
echo-pahiro-82-5-21 (19).jpeg
echo-pahiro-82-5-21 (20).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ