arrow

पच्चीस बाहेकका सामाजिक सञ्जाल निर्वाध चलेको इन्टरनेट सेवा प्रदायक संघको जनाऊ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २० शुक्रबार
sudir-parajuli-ispan.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसपीएन) ले सरकारको निर्देशानुसार २५ सामाजिक सञ्जाल बन्द गरएको जनाएको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै संघले २५ ओटा बाहेकका सामाजिक सञ्जाल निर्वाध रुपले चलिरहेको जानकारी दिएको छ । 

उसले ग्राहकलाई पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ