arrow

कागे अष्टमीमा मात्रै खुल्ने कागेश्वर महादेव मन्दिर [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
kage-astami-mandir-82-5-15.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । आज कायाष्टमी अर्थात् कागे अष्टमी । आजको दिन कागेश्वरीमा मेला लाग्ने परम्परा रहेको छ । यता हनुमानढोकामा रहेको कागेश्वर महादेवको मन्दिर आजमात्र खुल्ने गर्छ ।

यसै दिनबाट विधिवत् रुपमा मालश्री धुन बजाउने परम्परा सुरु हुन्छ। अब दशैंको महाअष्टमी आउन ठ्याक्कै एक महिना मात्र बाँकी रहेको छ।

kage-astami-82-5-15 (7).jpeg
kage-astami-82-5-15 (8).jpeg
kage-astami-82-5-15 (1).jpeg
kage-astami-82-5-15 (2).jpeg
kage-astami-82-5-15 (3).jpeg
kage-astami-82-5-15 (4).jpeg
kage-astami-82-5-15 (5).jpeg
kage-astami-82-5-15 (6).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ