arrow

रुकुम–पश्चिममा मध्यपहाडी राजमार्ग अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ १५ आइतबार
pahiro-madhyapahadi-lokmarga.jpg

त्रिवेणी (रुकुमपश्चिम)। पहिरोका कारण मध्यपहाडी राजमार्गको रुकुम–पश्चिम खण्ड आज बिहानदेखि अवरुद्ध भएको छ। चौरजहारी नगरपालिका–८, कालेखोला नजिकै पहिरो खसेपछि यातायात सेवा अवरुद्ध भएको हो।

सडक डिभिजन कार्यालयका सूचना अधिकारी अविनाश अर्यालका अनुसार, पहिरोले खोलाको पुल नै पुरेको छ। सडक खुलाउनका लागि उपकरणसहितको टोली घटनास्थलमा खटाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ