arrow

गुँला पर्व सम्पन्न [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ८ आइतबार
gulaparba-82-5-8-(22).jpeg
तस्बिर– सफलप्रकाश श्रेष्ठ, नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । एक महिना लामो गुँला पर्व आजदेखि सकिएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्छ ।

 नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी बताउँछन् ।

यस पर्वको अवसरमा मुख्यगरी नौ बाजा बजाउने परम्परा छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीहरुको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीहरु समेत सहभागी हुने गर्छन् । पर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन छ ।

 

gulaparba-82-5-8 (1).jpeg
gulaparba-82-5-8 (2).jpeg
gulaparba-82-5-8 (3).jpeg
gulaparba-82-5-8 (4).jpeg
gulaparba-82-5-8 (5).jpeg
gulaparba-82-5-8 (6).jpeg
gulaparba-82-5-8 (7).jpeg
gulaparba-82-5-8 (8).jpeg
gulaparba-82-5-8 (9).jpeg
gulaparba-82-5-8 (10).jpeg
gulaparba-82-5-8 (11).jpeg
gulaparba-82-5-8 (12).jpeg
gulaparba-82-5-8 (13).jpeg
gulaparba-82-5-8 (14).jpeg
gulaparba-82-5-8 (15).jpeg
gulaparba-82-5-8 (16).jpeg
gulaparba-82-5-8 (17).jpeg
gulaparba-82-5-8 (18).jpeg
gulaparba-82-5-8 (19).jpeg
gulaparba-82-5-8 (20).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ