arrow

तोलाको चार सयले बढ्यो सुनको भाउ, चाँदीमा २० रुपैयाँ वृद्धि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ६ शुक्रबार
gold-silver-higest-price.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एक लाख ९४ हजार आठसय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँ बढेर २३ सय १० रुपैयाँ कायम भएकोे छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ