arrow

दुई संसदीय समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २७ मंगलबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ। आज संघीय संसदका दुईवटा संसदीय समितिको बैठक बस्दैछ।

अर्थ समिति: बिहान ११ बजे बस्ने बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफावार छलफल हुनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति: बिहान साढे ११ बजे बस्ने बैठकमा ‘डिजिटल गभर्नेन्स अवलम्वन गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएका कामकारबाही एवं कार्ययोजना/तयारी’ बारे छलफल गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ