arrow

चल्ती ट्रक रोकेकोसँग ठोक्कियो, तीन घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
truck-accident123.jpg

तनहुँ । पृथ्वीराजमार्ग सडक अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलबारीस्थत घुम्तीमा बिहीबार बिहान ट्रक दुर्घटनामा परेको छ । 

युपी १९ टी २५०६ नम्बरको भारतीय ट्रक दुर्घटनामा परेको हो । प्लाई बोकेर दमौलीतर्फ आउँदै गरेको उक्त ट्रकले युपी ४२ बिटी ३९८१ नम्बरको रोकिराखेको सिमेन्ट बोक्ने ट्रकसँग ठोक्किँदा प्लाई लिएर आएको ट्रकमा सवार तीन जना घाइते भएका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ