arrow

बहँदै कर्णाली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १७ शनिबार
karnali-river-82-17r.jpg

भजनी । कैलालीको चिसापानी क्षेत्रबाट देखिएको सुदुरपश्चिम र लुम्बिनी प्रदेशको सीमानाको काम गर्दै बहँदै गरेको कर्णाली नदी । 

तराई र पहाडको मिश्रणले बनेको चिसापानी क्षेत्र पर्यटकहरुको प्रमुख गन्तव्य बन्दै गएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ