-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले जनपक्षीय शिक्षा ऐन जारी गर्न दबाब सिर्जना गर्ने उद्देश्यले विरोध प्रदर्शन गरेको छ ।
सोमबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो । प्रदर्शनमा भीएस निकेतन, रत्नराज्यलगायत क्याम्पसका विद्यार्थी सहभागी थिए ।
त्यसपछि प्रहरीले कलेज पोशाकमा रहेका विद्यार्थीलाई हटाउन भनेको थियो । प्रहरीको आग्रह नमानेपछि अखिल (क्रान्तिकारी) का नेताहरु पक्राउ परेका छन् ।