arrow

खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्त गर्न माग राख्दा नेविसंघका विद्यार्थीहरू पक्राउ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३० सोमबार
nsu-protest-82-3-30y.jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

काठमाडौँ । विद्यालय शिक्षा ऐनको माग राख्दै आन्दोलित नेपाली कांग्रेसको विद्यार्थी संघ नेपाल विद्यार्थी संघ (नेविसंघ) का १० विद्यार्थी पक्राउ परेका छन् । 

नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रसमेत तोड्न खोजेपछि उनीहरु पक्राउ परेका हुन् । 

प्रदर्शनले उग्र रुप लिन थालेपछि सुरक्षाकर्मीले पक्राउ गरेको हो । शतप्रतिशत खुला प्रतिस्पर्धाबाट शिक्षकको नियुक्ति गर्नुपर्ने माग उनीहरुको छ । 

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, विद्यार्थीको प्रतिनिधित्व बिना सिनेट बैठक अमान्य हुने र शिक्षक नियुक्ति शतप्रतिशत खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राखेर नेविसंघले काठमाडौँमा विरोध प्रदर्शन गरेको हो ।

त्यस्तै नेविसंघ कोटेश्वर क्याम्पसले पनि जडिबुटीमा सडकमा टायर बालेर प्रदर्शन गरेको छ ।
 

nsu-protest-82-3-30 (12).jpg
nsu-protest-82-3-30 (12).jpeg
nsu-protest-82-3-30 (11).jpg
nsu-protest-82-3-30 (11).jpeg
nsu-protest-82-3-30 (10).jpg
nsu-protest-82-3-30 (10).jpeg
nsu-protest-82-3-30 (9).jpg
nsu-protest-82-3-30 (9).jpeg
nsu-protest-82-3-30 (8).jpg
nsu-protest-82-3-30 (8).jpeg
nsu-protest-82-3-30 (7).jpg
nsu-protest-82-3-30 (7).jpeg
nsu-protest-82-3-30 (6).jpg
nsu-protest-82-3-30 (6).jpeg
nsu-protest-82-3-30 (5).jpg
nsu-protest-82-3-30 (5).jpeg
nsu-protest-82-3-30 (4).jpg
nsu-protest-82-3-30 (4).jpeg
nsu-protest-82-3-30 (3).jpg
nsu-protest-82-3-30 (3).jpeg
nsu-protest-82-3-30 (3).jpg
nsu-protest-82-3-30 (3).jpeg
nsu-protest-82-3-30 (2).jpg
nsu-protest-82-3-30 (2).jpeg
nsu-protest-82-3-30 (1).jpg
Nebisangh protest (18).jpeg
Nebisangh protest (19).jpeg
Nebisangh protest (20).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ