arrow

नेपाली टिमका पूर्व प्रशिक्षक मोन्टि देसाई नेपाल आउने, काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षक

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २६ बिहिबार
monti-desai-coach-nepal-cricket-seniior.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ गुखार्जले मोन्टी देसाईलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि नेपालका लागि पूर्व राष्ट्रिय प्रशिक्षक देसाईलाई नियुक्त गरेको हो ।  

काठमाडौँ गोर्खाजले मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरेको हो । 

मोन्टीले सन् २०२३ देखि २०२५ सम्म नेपाली राष्ट्रिय पुरुष टोलीको क्रिकेट टिमका पूर्व प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनले प्रशिक्षणमा नेपालले दोस्रो पटक टी–२० विश्वकपसमेत खेलेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ