arrow

माओवादी केन्द्रको आज पत्रकार सम्मेलन: समसामयिक राजनीतिक विषयमा जानकारी गराइने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १८ बुधबार
maoist-centre-parisdada.jpg

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्दैछ।

पत्रकार सम्मेलनमा पछिल्ला राजनीतिक र समसामयिक विषयहरू का बारेमा जानकारी गराइने पार्टीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ