arrow

रोहित पौडेल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
rohit-poudel-82-3-10.jpg

काठमाडौँ । इन्जिनियर रोहित पौडेल नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले पौडेललाई सदस्य नियुक्त गरेका हुन् । 

पौडेलले काठमाडौँ विश्वविद्यालयबाट वित्त तथा परियोजना विषयमा स्नातकोत्तर अध्ययन गरेका छन् । 

विगत आठ वर्षदेखि निर्माण तथा जलविद्युत क्षेत्रमा काम गर्दै आएका खोटाङका पौडेल प्रसेडेन्सियल ग्राजुएट स्कूलको परियोजना व्यवस्थापन विषयको प्राध्यापनसमेत गर्दै आएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ