arrow

आकाशे पुल अलपत्र, यात्रुको ज्यान जोखिममा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ९ सोमबार
overhead-bridge-mahalaxmith.jpg

काठमाडौँ । ललितपुरको ग्वार्को, महालक्ष्मीस्थान, एकान्तकुना भएर कलंकी जाने व्यस्त सडक खण्डमा निर्माण थालिएको आकाशे पुल दुई वर्षभन्दा बढी समय बित्दा पनि अधुरै छ ।

कंक्रिटका पिलरहरू ठड्याइएका छन् तर त्यसपछि कुनै काम अघि बढेको छैन । यसले गर्दा पैदल यात्रीहरू जोखिम मोलेर बाटो काट्न बाध्य छन् । तीव्र गतिका सवारी साधनको बीचबाट बाटो काट्दा ज्यानकै जोखिम हुने यात्रुहरु बताउँछन् ।

ग्वार्कोमा भने हालैमात्र ओभरपास निर्माण सम्पन्न भएर सञ्चालनमा आएको छ ।
 

overhead-bridge-mahalaxmithan (20).jpeg
overhead-bridge-mahalaxmithan (19).jpeg
overhead-bridge-mahalaxmithan (18).jpeg
overhead-bridge-mahalaxmithan (17).jpeg
overhead-bridge-mahalaxmithan (16).jpeg
overhead-bridge-mahalaxmithan (15).jpeg
overhead-bridge-mahalaxmithan (14).jpeg
overhead-bridge-mahalaxmithan (13).jpeg
overhead-bridge-mahalaxmithan (12).jpeg
overhead-bridge-mahalaxmithan (11).jpeg
overhead-bridge-mahalaxmithan (10).jpeg
overhead-bridge-mahalaxmithan (9).jpeg
overhead-bridge-mahalaxmithan (8).jpeg
overhead-bridge-mahalaxmithan (7).jpeg
overhead-bridge-mahalaxmithan (6).jpeg
overhead-bridge-mahalaxmithan (5).jpeg
overhead-bridge-mahalaxmithan (4).jpeg
overhead-bridge-mahalaxmithan (3).jpeg
overhead-bridge-mahalaxmithan (2).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ