-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
अछाम । कैलाशेश्वर आधारभूत विद्यालय अछामको रामारोशन गाउँपालिका ५ स्थित कैलाश खोलाको किनारमा रहेको छ ।
वर्षायाम नजिकिएसँगै यो विद्यालय कैलाश खोलामा सम्भावित बाढीको जोखिममा पर्ने गरेको छ । रासस