arrow

राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २७ मंगलबार
samiti-rajyabewasta-09.jpg

काठमाडौँ । आज संघीय संसदका दुई महत्त्वपूर्ण संसदीय समितिका बैठकहरू बस्दैछन्।

आज बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ। यस बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ।

त्यसैगरी, दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ। यस बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ