arrow

बेणी सङ्गम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
beni-sangam-82-2-21.jpg

नारायणगढ । चितवन, तनहुँ र नवलपरासी जिल्लाको सीमानामा त्रिशुली र कालीगण्डकी नदीको सङ्गमस्थल पवित्र तीर्थस्थल देवघाटधाम बेणी सङ्गम रहेको छ । 

यो पवित्र स्थलमा दर्शन गर्न आउनेको भीड दिनानुदिन बढ्दो छ । 

यसकै पृष्ठभूमिमा रहेको छ गैंडाकोटको प्रसिद्ध मौलाकालिका मन्दिर । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ