arrow

स्कूले विद्यार्थीको तरकारी खेती 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २१ बुधबार
student-farming-82-2-21.jpg

अछाम । अछामको रामारोशन गाउँपालिका २ चाफामाँडौस्थित नेपाल राष्ट्रिय माध्यामिक विद्यालयका प्राविधिक तथा व्यवसायिक शिक्षा अन्तर्गत कृषि तर्फका विद्यार्थीहरुले तरकारी खेती गरेका छन् ।  

विद्यार्थीहरुले ७ रोपनी जग्गामा काँक्रा, खुर्सानी ,प्याज, च्याउलगायत तरकारी खेती गरेका छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ