arrow

बहत्तरौँ सगरमाथा दिवस [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १५ बिहिबार
sagarmatha-day-2025-y-(1).jpg

काठमाडौँ । आज ७२ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस धुमधामका साथ मनाइएको छ । सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक मानवपाइला टेकेको दिन मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउदै आएको छ । 

सन् १९५३ मे २९ तारिखका दिन नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेका थिए ।

सगरमाथाको चुचुरोमा मानव पाइला टेकिएको बिहीबार ७१ औँ वर्ष पूरा भएर ७२ औं वर्षमा प्रवेश गरेको छ । नेपालमा सन् २००८ देखि मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रुपमा मनाउन थालिएको हो । सगरमाथा दिवसको यस वर्षको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथास् नेपालको पहिचान र गौरव’ भन्ने तय गरेको छ ।

सो अवसरमा नेपाल पर्वतारोहण संघ लगायतका विभिन्न संघसंस्थाले विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाएका छन् । 

sagarmatha-day-2025-y (11).jpg
sagarmatha-day-2025-y (10).jpg
sagarmatha-day-2025-y (9).jpg
sagarmatha-day-2025-y (8).jpg
sagarmatha-day-2025-y (7).jpg
sagarmatha-day-2025-y (6).jpg
sagarmatha-day-2025-y (5).jpg
sagarmatha-day-2025-y (4).jpg
sagarmatha-day-2025-y (3).jpg
sagarmatha-day-2025-y (2).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ