-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं। प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक आज बिहान साढे ८ बजे बस्दैछ।
समितिको सचिवालयका अनुसार आजको बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि विस्तृत छलफल हुने कार्यसूची रहेको छ।