arrow

सामाजिक सञ्जालमा भ्रामक सूचना राख्ने राप्रपा भ्रातृ संस्थाका अध्यक्ष पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २ शुक्रबार
sujit-kc-rpp.jpg

काठमाडौँ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसी पक्राउ परेका छन् ।

सामाजिक सञ्जालमा भ्रामक सूचना संप्रेषण गरेको आरोपमा प्रहरीको साइबर ब्यूरोले उनलाई आज पक्राउ गरेको हो । 

उनी राप्रपा निकट युवा भातृ संस्थाका अध्यक्ष हुन् । केसीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गतको अपराधमा अनुसन्धान भइरहेको जनाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ